हाम्रो देश भारतले गत वर्ष आजादीको अमृत महोत्सव पालन गर्यो। अगस्त, 1947 मा हाम्रो देश भारतले स्वाधीनता प्राप्त गरेको थियो अनि यसै स्वाधीनताको 75औँ वर्षमा आजादीको अमृत महोत्सव मनाइएको हो। हुन त सन् 1947 देखि निरन्तर 15 अगस्तको दिन हामीले स्वाधीनता दिवस भव्य रूपमा मनाउँदै आएका छौँ तर स्वतन्त्रता प्राप्तिपछिका 75 वर्षमा देशले हासिल गरेको […]
सामान्यतया प्रकृतिमा आउने विनाशकारी हलचल, रोग, व्याधि, महामारीलाई प्रकोप भनिन्छ। प्राकृतिक प्रकोप विभिन्न प्रकारका हुन्छन्; जस्तै आँधीबेह्री, बाढी, पैह्रो, भुइँचालो, रोग र महामारी आदि। प्रकोप मानिसको नियन्त्रणभन्दा बाहिर हुने भएकोले यसबाट बच्न अपनाउनुपर्ने सावधानी नै प्रकोप न्यूनीकरणको सर्वोत्तम उपाय हो। यसै सन्दर्भमा कुरा गर्नुपर्दा भुइँचालो र बाढीको प्रकोपलाई सिक्किमले निरन्तर रूपमा सामना गर्दै आइरहेको छ। […]
शिक्षाको उज्यालो प्रकाश नपुगेको समाजमा प्रगति र विकास असम्भव छ। सिक्किमले प्रजातन्त्रको घाम देखेको चार दशक नाघ्दैछ। त्यसअघि सिक्किमको कथा कहालिलाग्दो छ। हाम्रा अग्रजहरूले शिक्षा र प्रगतिबीचको साइनो-सम्बन्धलाई आफ्ना भोगाइहरूबाट चिन्नसके। राजशासनमा काजी ठेकदारहरूको रगरगी र जगजगी थियो। जबसम्म शिक्षाको उज्यालो सिक्किमका कुना-कन्दराहरूसम्म पुग्दैन तबसम्म समाजले प्रगतिको एकै पाइला पनि अघि बढाउन सक्तैन भन्ने सोचको […]
Stabbing at the heart of Sikkim’s uprising health sector Doctor Sanjay Upreti in truest sense is the saviour that we need, him battling for his life should all be a part of concern and a genuine conscience, of how terrible the crime of December 14 truly was. It’s left Sikkim’s uprising health sector amputated, it’s […]
पत्रकारिता अनि सामाजिक उत्तरदायित्व- एक संक्षिप्त जानकारी।भरत शर्मा, न्युज एडिटर, दर्पण टेलिभिजन लोकतान्त्रिक देशमा विधायिका, कार्यपालिका र न्यायपालिकाको क्रियाक्लापमाथि विसेष नजर राख्ने हुनाले मिडियालाई राष्ट्रको चौथो अंगको रूपमा मानिन्छ। समाजमा घटेका, भईरहेका वा हुने गरेका विविध घटनाक्रमलाई समाज सामु प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रस्तुत गरेर सत्य तथ्यबारे जानकारी गराउनु मिडिया वा मिडियाकर्मीको परम कर्तव्य बन्दछ। […]
Ram Patro Memorial Award and Me. -Sikkim Express, one of the oldest newspapers in Sikkim and its sister publication Himali Bela, yearly felicitates Journalists who excels in Journalism in the memory of Late Ram Patro who was the Founder of Sikkim Express and one of the Pioneer of Journalism in Sikkim. This Year ‘Ram Patro […]
सिक्किममा सक्रिय मीडिया परिदृश्यः एक अवलोकन भारतको उत्तरपूर्वी राज्य सिक्किमको पत्रकारिताले यस क्षेत्रमा सार्वजनिक बहसलाई प्रतिबिम्बित गर्न र आकार दिन महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। जब पनि कुनै व्यक्ति अन्यायमा पर्छन् तब उनले मीडियालाई नै पुकार्छन्। पुकारिरहेका पनि छन्। यस्तो पुकारमा सिक्किमको मीडियाले सम्बन्धित व्यक्तिहरू तथा संगठनहरूलाई सतप्रतिशत न्याय दिन सफल भएको छ। यसैले पनि […]
At the beginning of Indian Nepali journalism, the concept and role of literature and journalismwere considered similar and complimentary to each other, hence no clear-cut distinction betweenthe two was there. In Sikkim too, the concept was not very different. Kanchenjunga NepaliMonthly, the first news magazine published in Sikkim in 1957 and edited by Shri KashirajPradhan […]
प्रेस क्लब अफ सिक्किमको प्रारम्भ र केही गतिविधिहरू -विजय बान्तवा सन् 1975मा भारत परिसंघमा सिक्किम विलय भएपछि यहाँबाट प्रारम्भको दशकदेखि नै समाचार-पत्रहरूको प्रकाशन् आरम्भ भएको थियो।यसभन्दा अघि सन् 1957 को दशकमा साहित्यिक तथा समाचार पत्रिका श्री काशीराज प्रधानको सम्पादनमा कञ्जन्जङ्गा साथै श्री कैजरबहादुर थापाको गान्तोक पत्रिकाको प्रकाशन भएको थिय़ो।सन् 1980को दशकतिर नै यहाँ कार्यरत् पत्रकारहरू […]
GANGTOK,: The Press Club of Sikkim (PCS) executive committee held a meeting at PCS in Gangtok with former executive committee as part of ‘handing and taking of Press Club of Sikkim’ on Monday. The new executive committee was led by president Bhim Rawat in presence of former president Shekhar Khawas and the previous executive committee. On […]